• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: सोध्नु पर्छ...


प्रेमीका – तिमी नभएमा म बाँच्न
सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?
....
.....
प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे
गर्छु तर पहिले मलाई अफ्नो परिवार संग
सोध्नु पर्छ।
...
...
प्रेमीका – के तिम्रो बुवा–आमाले
मान्नु हुन्छ त ?
....
प्रेमी – किन नमान्नु मेरो
बुवा – आमाले मेरो निजी जिवनमा चासो दिनु
हुन्न । मलाई त मेरो श्रीमती र
छोराको पो डर छ त